आलियाका भित्री बस्त्र र गोप्य अंगलाई लिएर यसरी भयो बिवाद(तस्बिरसहित)
8:04 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement

आफ्नो जमानाकी हाट एण्ड बोल्ड अभिनेत्री पूजा बेदीकी छोरी आलिया हालै मात्र १८ वर्षकी भएकी छिन् । आलियाले बलिउड प्रवेशको मन बनाएकी छिन् ।
आलिया आफ्ना केही बोल्ड तस्विरलाई लिएर चर्चामा छिन् । आलियाले ब्लगमा जवाफ लेख्नुअघि कविता पनि लेखेकी छिन् ।
आलियाले आफ्ना् ब्लागमा लेखेकी छिन्, ‘मेरो क्लीवेज हेर्नुको मतलब यो होइनकि मैले आफ्नो बारेमा कुनै पनि कुरा भन्नका लागि छुट दिएकी छैन । मेरो ब्रेस्टका अलावा धेरै कुरा हुँ । र सिर्फ यस विषयलाई लिएर मेरो बारेमा राय बनाउनु गलत हो ।
म १८ सालकी एक भारतीय केटी हुँ र आफूलाई मन पर्ने कपडा लगाउन सक्ने अधिकार र अनुमति छ ।’आलियाका बोल्ड तस्विर केही वेबसाइटमा राखेर शेयर हुनेवित्तिकै वायरल भएका थिए । त्यसपछि उनको तस्बिरहरूमा अश्लील र भद्दा कमेन्ट आउन सुरू गरेका हुन् । – एजेन्सी
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments