गर्भवती हुदाँ यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ?>>see

9:36 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
म २० वर्षीया गृहिणी हुँ र आमा बन्न लागेकी छु । मेरो गर्भ ५ महिनाको भयो । अब मैले कहिलेदेखि यौनसम्पर्क गर्न मिल्छ ?
नि.

गर्भावस्थामा यौनसम्पर्क गर्न धेरैलाई डर लागेको पाइन्छ । सामान्यत: गर्भावस्थामा पनि दुवै जना (विशेषत: महिला) को सहमतिमा यौनसम्पर्क गर्न सकिन्छ ।

कसै–कसैमा गर्भावस्था आफंैमा जोखिमपूर्ण हुनसक्छ । त्यस्तो अवस्थामा यौनसम्पर्क नगरेकै राम्रो मानिन्छ । त्यस्ता अवस्थाहरूबाहेक सामान्य अवस्थामा यौनसम्पर्क गर्न सकिने भएकाले तपाईंले समय कुर्नु पर्दैन, तर शिशु जन्माउनेबित्तिकै वा प्रसव अवस्थामा चाहिँ कम्तीमा ६ हप्ता यौनसम्पर्क गर्न मिल्दैन ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images