तीजकै दिनमा बन्चरोले हानेर महिलाको बिभत्स हत्या, हत्या आशंकामा सौता र श्रीमान पक्राउ
7:43 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement

पि.एन.पि मिडिया (मत्छे नारायण श्रेष्ठ) भदौ २०, काभ्रे। काभ्रेको उग्रचण्डी गा.वि.स स्थित एक घरबाट बिभत्स तरिकाले हत्या गरिएको अवस्थामा बिष्णु माया तोलाङ्गेको शव प्रहरीले आज बिहान बरामद गरेको छ। स्थानीयबासीका अनुसार हत्या हिजो हरितालिका तीजको दिन दिउसै घटेको हुन सक्ने बताएका छन।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments