स्याङजा- प्रहरी नियन्त्रणमा रहेकी महिलाले पेटको गर्भ आफ्नै छोराको हो भनेर बयान दिएपछि एकाएक तातेको स्याङ्जा अहिले केही शान्त भएको छ । दुई चारजना भेट हुने बित्तिकै चर्चा र गफको विषय बनेको स्याङजाको पछिल्लो घटनाबाट प्रहरीले पनि हात झिकेको छ । पत्याउन गार्ह्रो हुने यो घटनामा प्रहरीले छानबिन र मुद्दा दर्ता गर्न नमिल्ने भएपछि घटनाले अर्का मोड लिएको हो ।

स्याङजाको खिलुङ देउराली गाविस वडा नं. ५ घर भएका ससुरा तिलबहादुर गोदारले आफ्नै बुहारी शीतली भनिने पूर्णकुमारी गोदारलाई गर्भ बोकाएको बयानका आधारमा ससुरा बुहारीलाई वडा प्रहरी कार्यालय वालिङ्ले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । महिलाले शुक्रबार राती एकाएक बयान फेरेको र आफ्नै छोराको गर्भ रहेको थप बयान दिएको भन्दै प्रहरीले राती नै शितलीको १४ बर्षे छोरालाई नियन्त्रणमा लिएर ससुरालाई छाडेपछि स्थानीयबासिन्दाले शनिबार दिनभर वडाप्रहरी कार्यालय वालिङ घेरेका थिए । ससुराले बुहारीलाई गर्भ बोकाएको बयानलाई प्रहरीले रातारात फेरेको भन्दै चर्को आन्दोलनमा स्थानीय उत्रेपछि घट्नाले अर्को मोड लिन पुगेको थियो ।
पछि ससुरालाई नियन्त्रणमा लिने र बालकलाई छाडिदिने सहमति भएको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले यो घटना हेर्न नमिल्ने जनाउ दिएपछि दुवैथरी अदालत जाने गरी सोमबार ससुरा र बुहारीलाई प्रहरीले छाडिदिएको छ ।
किन फेरिन महिलाले बोली ?
प्रहरी चौकी वयरघारीको रोहवरमा बसेको भेलामा बुहारी शितलीले ससुरालाई आरोप लगाइन् । ससुराले त्यसलाई स्वीकार गरेका थिए । ससुराले अब म नयाँ दुलाहा भएँ भन्दै वडा प्रहरी कार्यालय वालिङको जिपमा बसेका थिए ।
तर त्यहीदिन महिलाले बोली फेरेको र छोरालाई आरोप लगाएको भन्दै प्रहरीले अनुसन्धानको धार नै बदल्यो । आइतवार महिला अधिकारवादीहरुले गर्भ बोकेकी शितलीलाई सोधपुछ गर्दा पछि आफू सुरक्षित हुने भए घट्नाको सत्य तथ्य बताउने जनाउ दिएकी थिइन् ।
उपस्थिति सबैलाई महिला सुरक्षित हुनेमा आश्वस्त पारेपछि शितललीले भनिन् ‘गर्भ ससुराको नै हो, यसमा ढुक्क हुनुहोस ।’
छोरालाई किन त्यस्तो गम्भीर आरोप लगाएको हो त भन्ने महिला अधिकारवादीहरुको प्रश्नमा शितली बोल्नै सकिनन् । उनी निरन्तर घोप्टो मुन्टो लगाएर रोइन् मात्र ।स्थानीयबासिन्दाका अनुसार ससुराका नजिकका मान्छेले ससुरालाई आरोप लगाए छोरालाई बाँकी नराख्ने भन्दै शितलीलाई धम्की दिएपछि उनले छोरालाई नै आरोप लगाएर आफूसँगै प्रहरीमा राख्न खोजेको देखिन्छ ।
उनीहरु भन्छन् ‘सोझी र सिधा खालकी महिलालाई छोरालाई दोष लगाएमा हामी केही गर्दैनौं भनेको हुनुपर्छ ।’ अर्कातर्फ बालकले पनि प्रहरीले कुटपिट गरेपछि डराएर आरोप स्वीकार गरेको पत्रकार समक्ष रुँदै बताएका थिए ।
शितलीका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी समेत बुबा (शितलीको ससुरा)लाई बचाउने पक्षमा रहेको स्थानीयबासिन्दाको भनाई छ ।
विवश आमाका विवश छोरा
दार्सिङ दहथुम गाविसको वयरघारीमा रहेको भुपु सैनिक माविमा कक्षा ९ मा अध्ययनरत बालक २०५६ साल पुस २९ गते जन्मिएका हुन् । पढ्नमा अत्यन्तै तेज बालक केही दिनदेखि टोलाउने र रुने मात्र गरिरहेका छन् । उनी नियमित स्कूल जान सकिरहेका छैनन् भने राम्रोसँग खान खाएका छैनन् ।अझ अचम्म त उनले विदेशमा रहेको आफ्नो बाबुलाई समेत आमाको पेटमा रहेको बच्चा मेरै हो भनेका थिए । हजुरबाका नजिकका मान्छेले यातना दिएपछि बालक त्यस्तो भन्न बाध्य भएको स्थानीयबासिन्दा बताउँछन् ।
प्रहरीले बीचमै किन छाड्यो अनुसन्धान ?
प्रहरी अधिकृतको सक्रियतामा नै अनुसन्धान शुरु गरेको भए पनि प्रहरीले एकाएक अनुसन्धान रोक्यो र हिरासतमा रहेका ससुरा तथा बुहारीलाई जिम्मा लिन आउन आफ्न्तहरुलाई बारम्बार ताकेता गर्यो । म्याद थप्न अदालत लैजाने क्रममा प्रहरीले यो घटना हेर्न नमिल्ने सरकारी वकिलको कार्यालयवाट जानकारी पाएका थियो ।हाम्रोसंदेश डटकममा खबर छ ।
प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार फौजदारी अपराध अनुसुची १ अन्तर्गतका घटनामा प्रहरीले कारवाही गर्न मिल्छ । तर हाडनाता करणी जस्तो दुनियावादी अपराधमा छानवीन गर्न मिल्दैन । निरीक्षक केसीले यो घटना सिधै अदालत जाने बताउनुभयो । प्रहरीले हात हालिसकेपछि बीचमै छाडिदिँदा घटना झनै रहस्यपूर्ण बनेको बताईन्छ । उता नाबालकलाई नियन्त्रणमा लिएर वालअधिकार हनन् गरको भन्दै जिल्ला बालकल्याण समिति स्याङ्जाले ध्यानाकर्षण गरेको छ । बाल न्याय नियमावली २०६३ मा स्पष्ट कानुनमा व्यवस्था भए अनुसार प्रहरीले बालकले गरेको कसुरलाई प्रचलित कानुन बमोजिम योग्यता पुगेको प्रहरी कर्मचारीले मात्रै यो कार्य गर्न पाउने व्यवस्था हुँदाहुँदै प्रहरीले गल्ती गरेको बालकल्याण समितिले जनाएको छ ।

- 7:00 PM
- 0 Comments

It was the world's first common back up plan and it spearheaded age construct premiums situated in light of death rate laying "the structure for experimental protection practice and advancement" and "the premise of current life affirmation whereupon all life certification plans were in this way based".[9] 

आक्रमण थाल्यो । गधाले शेखको अनुहारमा लात हान्यो र फेरि तीन पटक छातीमा हान्यो ।त्यसपछि शेख त्यहि मारिए । साउदी अरेवियाको विभिन्न समाचार स्रोतका अनुसार शेख गधासँग सेक्स गर्न चाहन्थे । शेखले गधालाई बलात्कार गर्न खोज्दा गधाले आक्रमण गर्यो जसबाट शेख त्यही मारिए । घटनास्थलमा प्रहरी पुग्दा प्रहरीले गधासँगै एउटा एसयुभी गाडि पनि देखे । प्रहरीलाई पनि अनुमान लगाउन समय लागेन घटना कसरी भयो भन्ने कुरा । प्रहरी जब घटनास्थल पुग्यो तब मरुभूमिमा एक जना व्यक्तिको शव थियो, नजिकै अलि पर गधा उभिरहेको थियो । प्रहरीले शेखको पाइन्ट उसकै एसयुभी गाडिमा भेटियो । प्रहरीले घटनामा मारिएका शेखको नाम भने भने सार्वजनिक गरेको छैन ।

acclaimed Code of Hammurabi, c. 1750 BC, and rehearsed by early Mediterranean cruising traders. In the event that a dealer got an advance to reserve his shipment, he would pay the moneylender an extra total in return for the bank's surety to wipe out the advance ought to the shipment be stolen, or lost adrift.