पाकिस्तान विरुद्ध भिड्न भारतले प्रयोग गर्यो भारतीय BSF गोर्खा सैनिक, सुरेश रेग्मी सख्त घाईते
7:27 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
यतिबेला भारत र पाकिस्तान आमुन्ने समुन्ने भिडन्तमा होमिएका छन। लडाईले कस्तो रुप लिने हो संसार जगतले चासोका साथ हेरिरहेका छन । भारत र पाकिस्तान आफ्नो सैन्य बहादुरी देखाएर भिडन्तमा होमिएका छन । भारतीय गोर्खा सैनिकमा हजारौं नेपाली युवा भर्ती भएका छ ।
भारत पाकिस्तानकि लडाइँमा ती नेपाली बहादुर छोराहरुको हालत के हुने भन्ने चासोको बिशय बनेको छ ।
मजदुरीको लागि उनिहारु भर्ति हुन पुगेका हुन तर अब पाकिस्तान विरुद्ध बलि दिनुपर्ने अवस्था आएको छ । - everestonlinemedia
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments