निखिल उप्रेत्रीले गरे प्रियंका कार्कीलाई बिवाह, एउटा खुलासा..पुरा पढ्नुहोस
8:36 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
लेखक जगदिश्वर थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘ निर्माता सुशील पोखरेलले चलचित्रमा प्रियंका कार्की अनुबन्ध भएकी हुन् | निखिल र प्रियंकाले एकसाथ स्क्रिन सेयर गर्न लागेको यो पहिलो पटक हो । उक्त चलचित्रको सुटिङ भदौको पहिलो हप्ताबाट थालिनेछ ।
५ वर्षपछि ‘भैरव’ मार्फत कमब्याक गरेका निखिलको यो ५ औं चलचित्र हो । उनले यहीँ वर्ष मात्र ‘संरक्षण’, ‘किङ’ र ‘निर्भय’को सुटिङ सम्पन्न गरिसकेका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments