~सुन्दै अचम्म : चिहानबाट फर्किइन् नेपाली चेली हेर्नुहोस यो सनसनी चाख लाग्दो भिडियो कस्तो भएछन त ....भिडियो रिपोर्ट
7:58 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement

अचानक बालिका रोइन्- च्याहाँ-च्यहाँ- च्याहाँ…।सधै शोक र सन्नाटाले भरिने मसानघाट एकाएक अपार खुसीले भरियो। अन्ततः मृतक भनेर अन्तिम संस्कारका लागि मसानघाट पुर्याइएकी बालिका बौरिइन्।
देशैभरी तीज मनाउने तयारी गरिरहँदा अस्पतालले वेवास्था र आफ्नो आज्ञानले जीवितै चिहान पुर्याइएकी छोरी बौरिँदा आमाबाबुमा खुसीको सीमै रहेन। आजको नागरिक दैनिकमा खबर छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments