रातको भोजन किन छिटो गर्नुपर्छ हेर्नुहोस निकै फाइदा जनक जानकारी हेर्न नभुल्नुहोला

9:01 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, प्रकृतिले हाम्रा लागी केही नियमहरू बनाएको छ, जसलाइ हामीले पालना गरेनौं भने यसको नतिजा हामीले भोग्नु पर्दछ । बिहान छिटै उठने र समयमा नाश्ता गर्ने, समयमा खाना खाने र समयमानै सुत्ने, के हामी यी सबै नियम पालन गर्दछौं त ? पक्कै पनि अहिलेको व्यस्तताले भरिएको समयमा यो सबै नियम अनुसार भैरहेको छैन । यसैले आज हामी यति धेरै रोगहरूबाट घेरिएका छौं । न त हामी समयमानै खाने गर्दछौं, त सुत्ने र उठ्ने समयनै मिल्दछ ।
food
किन जमीनमा बसेर खाना खानु पर्दछ ?

भोजन हाम्रा लागी सबैभन्दा महत्वपूर्ण छ, यसले हामीलाइ शक्ति प्रदान गर्दछ र हामी राम्ररी काम गर्न सक्दछ । तर यदि भोजनमा खराबी भयो भने हामी रोगको शिकार हुने मात्र नभै अल्छी पनि बन्दछौं । राती खाने खाना सकेसम्म जति छिटो हुन्छ, खाने गर्दुपर्दछ । जसले हाम्रो शरिरमा कब्जियत र एसिडिटीको समस्या आउँदैन र निद्रा पनि राम्रो लाग्दछ । यहाँ केही कारणहरू दिइएका छन, जसका लागी हामीले रातीको भोजन छिटो गर्नु पर्दछ ।



राती किन भोजन छिटो गर्ने ?


एसिडिटीबाट बच्न सकिन्छ

अबेर राती खाना खानाले शरिरमा एसिडिटी बन्न लाग्दछ, जसले भविष्यमा मानिसलाइ मुटु सम्बन्धि समस्या शुरू हुन सक्दछ । जति सकिन्छ, सुत्नुभन्दा दुइ घण्टा अगाडी भोजन गर्ने गर्नु पर्दछ, जसले गर्दा रातको भोजना हल्का र सजिलै पचने गर्दछ ।

सुत्नु र खाना खाने बिचमा अन्तर राख्नुस

खाना खाएपछि तुरून्तै सुत्दा तपाइँ ठिक तरिकाले सुत्न सक्नुहुन्न । किनभने तपाइँको पेट खानाले भरिएको हुन्छ र हाम्रो शरिरले त्यसलाइ पचाइरहेको हुन्छ, यस्तो बेला सुत्दा हाम्रो पाचन तन्त्र बिग्रन्छ । त्यसैले सुत्नु भन्दा एक वा दुइ घण्टा अघि मात्र भोजन गर्नुपर्दछ ।



मोटोपनबाट बचाउँछ

छिटो खाना खानाले तपाइँ मोटोपनबाट बच्न सक्नुहुन्छ । किनभने यदि ढिला खाना खाने र तैलिय भोजन गर्नाले तपाइँ मोटोपनको शिकार हुन सक्नुहुन्छ । अबेर राती खाना खाँदा हाम्रो पाचन तन्त्र ढिला हुन्छ र खाना ठीक तरिकाले पच्न सक्दैन । यसैले छिटो भोजन गर्नुस र पाचन तन्त्रलाइ स्वास्थ राख्नुस ।



भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images