भखरै अर्घाखाँचीमा जीप दुर्घटना हुदा ९ जनाको मृत्यु ६ जना घाइते
7:23 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement

घाइतेहरु ६ जना रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल तर्फ पठाइँदैछ । अर्घाखाँचीको हंशपुरमा भएको ग १ ज ४८७८ नम्बरको जीप दुर्घटना हुँदा उक्त हताहती भएको हो ।हंशपुरको रनतमारे बजार नजिक सडकबाट जीप पाँच सय मिटर तल खसेको बताइएपनि दुर्घटनाको कारणबारे खुलिसकेको छैन ।
पछिल्लो समयमा मुलुकमा सवारी दुर्घटनामा वृद्धि हुँदा चिन्ता बढाएको छ । पछिल्लो पटक गएको शुक्रबार नारायणघाढ–मुग्लिन सडक खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । साथै नारायणी नदीमा बस खसेकाले ६ जना अझै बपेत्ता भएका बताइएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments