जोयालाई जबर्जस्ती देश निकाला गरेको रहेछ हेर्नुहोस् ! जोया उड्नुअघि जीवनको दिदीसंग बोल्न खोज्दा कसैले पनि उसलाई अनुमति नदिएको
7:18 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
साच्चिकै जोया लगायत दुइ अबोध नेपाली सन्तानलाई देश छोड्न किन बाध्य बनाए
भन्ने कुरा जिबन थापा मगरको दिदि सर्मिला मगर संजुसंग जोयाले मेसेन्जरमा
पठाएको महत्वपुर्ण मेसेजले धेरै स्पस्ट पार्दछ । जोया चाहान्थ्यो कि आफ्नो
पुरा कागजात बनोस र यहि तत्कालका लागि जागिर खाने । र दिर्घकालिन रुपमा
आफ्ना दुइ बच्चा बजु पूर्णमाया मगरलाई छोड्ने र आफु र जिबन भने बैदेशिक
रोजगारीको लागि विदेश जाने तर यो तथाकथित दुर्घटनाले यी जोडीलाई टाढा
बनाएको देखिन्छ
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments