जोया को नाम मा खुल्ला पत्र् ........पुरा समाचार पढ्न क्लिक गर्नुहोस

1:07 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपालकी बुहारी zoya को नाम मा खुल्ला पत्र् हाम्रो प्यारी भाउजू या बुहारी zoya मेरो सभ्यताले तपाईं सम्बोधन गर्नु पर्छ मैले तर आत्मियता ले मैले तिमी सम्बोधन गर्दै छु तिमी यस लाई अनादर नसम्झिनु है ! आज भन्दा 3 तीन बर्श अगाडि तिमी हाम्रो नेपाल को स्थाइ सदस्यको रुप मा प्रबेस गरेको थियै बुहारी भएर हामी नेपाली हरु जहाँ जन्मिए हुर्के पनि आज सम्म मेरो हो भनेर दाबी गरि रहने छोउ त्यो हाम्रो मात्र हैन जोया तिम्रो पनि हो हामिले हिलो खेले हुर्केको माटो तिम्रो पनि हो हामिले गट्टी खेलेको ढुङ्गा प्रत्येक तिम्रो पनि हो आज तिमी लाई नेपाल को बुहारी भएर पनि देश निक्ला गर्दा धेरै नि दुख लागेको तर अब मिना खरेल जस्ता लाई ठिक पार्ने अरु मिना खरेल हरु नेपाल मा जन्मी सकेको छ न्याय दिलाउने ठाउँ मा अन्याय गरेर देश निक्ला गरेको छ तिमी लाई तर जोया तिमी ले पनि बुहारी हुनु कर्तब्य निभाउनु पर्छ अनि ती दुई नाबालक बाबू हरु को आमा को कर्तब्य निभाउनु सक्नु पर्छ जोया तिमी र हामी मा केही फरक छैन तिमी पनि नेपाल कि बुहारी होउ म पनि तिमी जस्तै कसै को बुहारी हु जसरी तिमी 3बर्ष पहिले नेपाल मा बुहारी भएर आइरहेकी थियै आफ्नो बाकी जिन्दगी को हिस्सा यहि नेपाल मा बिताउछु भनेर हामी पनि त्यसरी नै अर्का को घर मा आफ्नो बाकी जिन्दगी का सारा हिस्सा बिताउन गको छुम तिमी जस्तै ........जोया तिमिले सारा जिन्दगी यहि बिताउछु भनेर प्रणगरेर आए पछि केवल तिम्रो सृमान जीवन त तिम्रो जिन्दगी को आधा हिस्सा नै भयो फेरि नेपाल फर्किने कोसिस गर तिम्रो पापा आमा ले दिने माया तिमी लाई नेपाल मा पनि मिल्ने छ तिमी जीवन को आमा को लागि अर्काको छोरी होउ आफ्नो छोरी ले गरेको काम त कहिले काहीँ चित बुझ्दैन अर्काको छोरिले गरेको त्यो भन्दा नबुझ्नु सक्छ त्यति बेला तिमिले बुझ्नु कि किन भने तिमी एक शिछित शभ्य आधुनिक नारी होउ हामी चाहान्छोउ तिमी एउटा बुहारी हैन छोरी को कर्तब्य निभाउ अनि नेपाल।को छोरी को हक लेउ ! !! जसलाइ माया गर्छ उसलाइ गाली गर्ने गर्छ सम्झाउछ र सानो सानो कुरा मा चितदुखाउछन यदि परिवार को मान्छे ले यस्त्यो गर्यो भने सम्झिनु तिमिले तिमी लाई धेरै माया गर्नु हुन्छ जीवन त तिम्रै सिरिमान हो जिबनले माया गर्ने हरेक चिज हरु पनि तिम्रै हो यदि तिमी जीवन लाई माया गर्छोउ भने आज तिमी ले जीवन पाउनु मा र नेपाल को बुहारी हुनु मा तिमी ले आफ्नो भाग्य सम्झिन्छोउ भने आफ्नो घर को कुरा पधेरो मा लगेर आफू लाई सस्त्यो नबनाउनु बरु घर र नेपाल कि बुहारी को मुल सिपाही बनेर रछा बनेर नेपाल आउ तिमी एउटा यस्त्यो उदारणिय बुहारी बन नेपाल को जहाँ प्रत्येक छोरा हरु का बुबा आमाले तिमी जस्तै बुहारी को सपना देखुन तिमी जस्तै बुहारी पाउन प्रत्येक बाबा आमाले भग्वान सङ्ग प्राथाना गरून् ......उहीँ तिमी लाई माया गर्ने सुनिता
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images