राजधानीमा अर्को दुर्घटना, अनियन्त्रित ट्रिपरको ठक्करबाट पैदल यात्रुको मृत्यु

8:48 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १४ भदौ । ललितपुर जिल्लाको इमाडोलमा तीब्र गतिमा रहेको ट्रिपरको ठक्करबाट पैदल यात्रुको मृत्युभएको छ । सोमबारराति ८ बजे बा ३ ख ३९०५ नम्बरको ट्रिपरको ठक्करबाट पैदल यात्रु मकवानपुर घर भई हाल ललितपुको इमाडोल बस्दै आएका ४७ वर्षीय नुर्खु लामाको उपचारका क्रममा मृत्यु भएको हो । ट्रिपरको ठक्करबाट गम्भीर घाइते लामालाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रिपर चालक फरार रहेका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images