नेपाल मगर संघ केन्द्रिय समितिबाट जीवन थापा मगर र जोयाको बारेमा अनुसन्धान हुँदै! के रहेछा रहस्य हेर्नुहोस !!!
7:08 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement

क्रम जारी छ । यसै क्रममा नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नविन रोका मगरले पनि जीवन थापा मगर र जोयाको बारेमा सत्यतथ्य छानविन गरिनेछ भन्दै फेसबुकमा यस्तो स्टटस लेख्नुभएको छ । "जीवन थापा मगर र जोया काण्डको सवालमा नेपाल मगर संघको गंभीर ध्यानाकर्षण भएको र घटनाको यथार्थता बुझ्न संघले कदम थालनी गरीसकेको सम्पूर्ण शुभ चिन्तकहरूमा जानकारी गराउदै मगर समुदायको नेपाली रगत देश निकाला गर्नेहरूले सही जवाफ दिनु पर्नेछ । आदर्श नामक संस्था र संबन्धित कुनै पनि निकाय जवाफको लागि तम तयार भएर बस्दा हुन्छ । जुनसुकै दोषी कानुनको दायरामा आउनु पर्ने हुन्छ ।" नवीन रोका मगर अध्यक्ष नेपाल मगर संघ केन्द्रीय समिति ९८५१०६४१९६
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments