बुटवल : बुटवल नगरपालिका-१३ की कमला हत्याको रहस्य खुल्यो, आफ्नै साथीले गहना लुटन प्रेमीसँग मिलेर हत्या गरिन्>

11:11 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
बुटवल : बुटवल नगरपालिका-१३ की कमला न्यौपानेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बुटवल–११ इँटाभट्टी बस्ने सविता मल्ल र उनका प्रेमी बुटवल–१० सुख्खानगरका किसन गुरुङ रहेका छन्। अभियुक्त सविताले कमलाको गहना लुट्नका लागि प्रेमी किसनसँग मिलेर हत्या गरेको बयान दिएको प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

अभियुक्त सविता मल्ल र हत्या भएकी कमला निकै मिल्ने साथी रहेको पनि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए। गत साउन २७ गते आफ्नै घरमा कमलाको हत्या भएको थियो।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images