-अब साउदी अरबमा पनि नेपाली कामदार जान नपाउँने ! कारण याे छ..
7:57 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement

कच्चा तेलको मूल्य घटेपछि साउदीले विभिन्न कम्पनी र पूर्वाधार क्षेत्रबाट कामदलारको कटौती गर्न लागिरहेकोले साउदीको राेजगार जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
निरन्तर तेलको मूल्य ओरालो लागेकोले यमनसँग् युद्धका कारण साउदी अरबको रोजगारी जोखिममा रहेको अन्तर्राष्ट्रिय न्यूयोर्क टाइम्सले जनाएको छ ।
त्यस्तै भारतको अमर उज्यालाका अनुसार साउदीको रोजगारीमा जोखिम बढेपछि २० हजार भारतीय कामदार फिर्ता भएका थिए । साउदीमा रहेका नेपाली कामदार पनि बिस्तारै नेपाल र्फकन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments