कतारकी राजकुमारी होटलमा युवकसँग अश्लील कार्य गरेको आरोपमा पक्राउ ७ जना युवकसँग यौन सम्बन्ध आरोप

10:43 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
भदौ ७। कतारकी राजकुमारी सल्वा हालले लण्डनको एक होटलमा ७ जना युवकसँग अश्लील कार्य गरेको आरोपमा पक्राउ परेकी छिन्। ब्रिटिश पत्रिका फाइनान्सियसल टाइम्सका अनुसार उनी होटेलमा अनैतिक कार्य गरिरहेका बेला सात युवकसहित राजकुमारी सल्वा पक्राउ परेकी हुन्।

राजकुमारीको यो खबर छाएपछि लुकाउनको लागि कतार दूवातासले ५० करोड युरोको अफर गरेको भए पनि पत्रिकाले सो रकम लिन अस्विकार गरेर खबर प्रकाशित गर्यो। जसको मरिणाम निमेषभरमै विश्वभर खबर सनसनी रुपमा फैलिन पुग्यो। बेलायतको सुरक्षा एजेन्सी एमआइ सिक्स तथा स्कटल्याण्ड यार्डले मिलेर राजकुमारीलाई पक्राउ गरेको थियो।

पक्राउपछि राजकुमारीले आफ्नो इच्छा कतारमा कुनै हानी पुर्याउनु नरहेको बताइन्। यसका साथै उनले आफूले कुनै गलत काम समेत नगरेको दाबी गरिन्। तर बेलायतमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्बन्ध राख्नु गैरकानुनी मानिन्छ। एमआइ सिक्स तथा स्कटल्याण्ड यार्डलाई राजकुमारीले अपराधिक संगठनका समूहसँग सेक्स गरेको सुराकी पाएपछि सेनाको होटेलमा छापा मारेर पक्राउ गरेको थियो। तर जब पछि सेनाले थाहा पाए की उनी कतारकी राजकुमारी हुन तब सेना छक्क परे।

राजकुमारीले आफ्नो दलालँग एकै पटकमा सात जना मानिसलाई ल्याउन भनेकी थिइन्। उनीले दलाललाई रातभर होटलको लबीमै बस्न पनि आग्रह गरेकी थिइन्। तर राजकुमारीको उक्त योजना शतप्रतिशत असफल रह्यो र अन्तत: रंगेहात प्रकाउ परिन्।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images