१ सय गोली लागेपनि यि बालिका अझै सकुशल छिन् , तर कसरी ?,

6:37 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी । मानिसलाई १, २ वटा गोली लागे ज्यान जतिबेला पनि जान सक्छ । तर चीनमा एक ४ वर्षे बालीकालाई शरीरभरी गोली लाग्दा पनि उनको अवस्था सामान्य छ ।

चीनको हुनान प्रान्तको एक गाउँकी ४ वर्षे जियोजीमी बालीकालाई ८ वर्षे बालकले गोली हानेका हुन् । जसले जियोजीमी गम्भिर रुपमा घाइते बनेकी छिन् ।

जियोजीमीका बुबाले भने ८ वर्षे युवकले अरुलाई डराउने र तर्साउने काम गथ्र्यो । समुहमा रहेका बालबालीका मध्येकी जियोजीमीलाई उसैले भटाभट गोली हान्न थाल्यो ।

जसका कारण जियोजीमी ढल्न पुगीन् । बच्चाहरुको समुहमा सबैभन्दा अघिल्लो स्थानमा रहेकी उनलाई पेटमा गोली लाग्यो ।

४ घण्टाको अप्रेशन पश्चात बालीकाको शरीरबाट १ सय भन्दा बढी गोली निकालीएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । अहिले सम्म बालीकाको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images