भागेर काम गर्दै आएका कामदारलाई कतारले आममाफी दिने!हेर्नुहोस तलको लिंक मा click गरेर !!!

6:43 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, ९ भदौ । नेपालको वैदेशिक रोजगारको गन्तव्य मुलुकको रुपमा रहेको कतारले आप्रबासी कामदारलाई आममाफी दिने भएको छ । कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रबासी कामदारको लागि कतारले आममाफी खोलेको हो ।

कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गरेर दिएको जानकारीअनुसार कम्पनी छाडेर गैरकानुनी रुपमा काम गर्दै आएका आप्रबासी कामदारहरु अब बिनासजाय आफ्नो देश फर्कन पाउने छन् ।

१२ बर्षपछि खुलेको यो आममाफी आउँदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म लागू हुने कतारी अधिकारीलाई उद्धृत गर्दै आन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images