फिलिपिनी जोयालाई जीवन थापाले धोका दिनुको रहस्य खुलासा... सबै नेपालीहरुले एक चोटी पदी सक्दो share गर्न नभुलौ...

9:27 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
भर्खरै मात्र सामाजिक सञ्जाल देखी बिभिन्न मिडियामा छाएकी एक महिला पात्र नागरिक को हिसाब ले फिलीपिन्स को देश मा जन्मिएकी जोया सबै को कोमल दिलमा आफ्नो जग्गा बनायेकी छन । भन्ने गरिन्छ कानुन अन्धो हुन्छ सच मुच जोया को लागी नेपालको कानुन अहिले अन्धो र नत मष्तक भई दिएको छ । नेपाल का लागी फिलीपीन्सको राजदूताबासले उनको सहायता गरी उनलाई आफ्नो देश फर्किने बाताबरण त बनायो तर विश्वमा परिचित एक शान्त र बहादुर नेपालीको परिचयमा भने धब्बा लागेको छ । गरीबीको शिकारमा परी बैदेशिक रोजगार दुबई मा पुगेकी एक नारी नेपाली युबकको प्रेमजालमा परी आज जिन्दगी भीख माग्ने अबस्थामा पुगिन जोया ।

नेपालबाट दिनहु जसो नेपाल का सोझा साझा चेलिबेटी हरु लाई भारत को दिल्ली मुम्बई हुदै विश्व का बिभिन्न सहर हरु मा बेचेर पठाइने समाचारहरु आई रहन्छन । त्यसरी बिदेश बेचिने चेली हरु पनी गरीबी र अन्य बिभिन्न कारण ले बिदेशिनु पर्या छ भने ति चेली हरु लाई ठुला ठुला सपना देखाई विश्व बाजार मा पुर्याउने दलाल हरु पनी हाम्रै गाउ समाज का हुन्छन आज तिनै दलालको लिष्टमा पर्ने जीबन थापा बाट जोया ले आफ्नो सर्बश्व गुमाउन परेको छ । प्रेम को जाल मा फसाई बैदेशिक रोजगारको शिल शिला मा दुबाई पुगेकी जोया लाई इलीगल तरीका ले नेपाल मा राखी सर्बश्व लुटने जीबन थापाको गुनलाई नेपालको अन्धो कानूनले देखेन । लगभग ४ बर्ष अगी नेपाल आएकी जोया र उनको श्रीमान भनिने जीबन थापाबाट दुइ छोराहरु भएको प्रमाणित भई सकेको छ ।
पछिल्लो समयमा जीबन थापाबाट बिभिन्न मानसिक पीडाहरु भोग्दै आएकी जोयाले नेपाल सरकार र नेपाली कानुनबाट केहि पनी सहयोग पाईनन बरु उल्टो उनीले जरिवाना भोग्न परेको छ । दुई बच्चा हरु भएको बिदेश बाट प्रेमजाल मा फसाएर ल्याएको बिभिन्न प्रमाण हरु हुदा हुदै पनी एउटा नर पशु जीबन थापा लाई बा इज्येत गरिएको छ । एउटा सामान्य बिबाह दर्ता नभएको निहु पारी जोयालाई आज एक्लो पार्ने हाम्रो देश को कानुनले भोली हाम्रो समाज हाम्रा चेली बेटी सँग पनी एस्तो घटना नघटला भन्न सकिन्न । आजको बैज्ञानिक युग मा मरिसकेको मानिस को लगाउने सामान्य कपडा अथवा केहि बस्तु बाट पनी परिक्षेण गरी बिभिन्न घटना हरु पत्ता लगाउने उपकरण हरु आएका छन , जोया जस्तो एक साधरण नारी लाइ प्रेमजाल मा फसाई नेपाल ल्याएर त्यो हालत बनाउने त्यो कपुत लाई देश र जनता को सामु नै नल्याई तेस बाट जन्मिएका ति बच्चा हरुलाई समेत नाजायज बनाइएको छ ।
सीधा र प्रष्ट छ त्यो बच्चा र त्यो जीबन थापा को डीएनए टेस्ट गरेर हेर्ने हो भने नतीजा प्रष्ट आउछ तर आफ्नो लागी कानून को धज्जी उडाउने हाम्रो सरकार ले सिर्प एउटा बिबाह दर्ता नभएको आधार मा ति साना बच्चाहरुलाई आफ्नो बाबु भन्ने अधिकार बाट बंचित गराएको छ । भर्खरै मात्र देश को प्रधानमन्त्री हुन न मिल्ने कानुन सम्मत हुदा हुदै बिभिन्न कारण देखाई मिलाउने हाम्रो सरकार ले एउटा बिबाहदर्ता नभएको आधारमा जीबन थापालाई छाड्नु कति सम्म सुरक्षित रहेछन हाम्रो समाजमा हाम्रा चेलीहरु भन्ने देखाएको छ । एउटा ३ बर्ष को बच्चा अर्को एक बर्षको बच्चा त्यही जीबन थापाको हो तर त्यसले स्वीकार गर्दैन भने त्यो बलात्कारी हुन्छ हुदैन ।
कानुन को नै कुरा गर्ने हो भने पर्यटक को रूप मा आएकी एक महिला लाई घर मा इलीगल तरीका ले राखी बर्षो उस्को अस्मिता माथि खेलबाड गर्ने अपराधी हो की हैन अन्तिममा गएर उसको उपदयेता सकीसके पछी अनी कानुन बिबाह दर्ता बिभिन्न प्रमाण हरु जुटाउना पर्ने यो कस्तो कानुन हो , के जोया हरु महिला हुनु नै गल्ती हो त? एउटा बिदेश बाट पर्येटक को रूप मा आएकी एक यूबति लाई जबरजस्ती घर मा राख्नु जबरजस्ती करणी गर्नु त्यसबाट जन्मिएको बच्चालाई नाजायज ठान्ने यो निरीह नेपाली कानुन र सरकारको लागि हामीले कसरीे सुरक्षित ठान्नु ?
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images